युएस बंगलाको विमान दुर्घटनामा पाइलट नै दोषी

काठमाडौँ । गत मार्चमा नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भएको यूएस बांगला विमान दुर्घटना चालकको अस्वस्थताका कारण भएको बताइएको छ । युएस बंगलाको विमान दुर्घटनाबारे अध्ययन गर्न नेपाल सरकारद्वारा गठित एक समितिले विमानका पाइलट अबिद सुल्तान मानसिक चिन्ता र तनावमा रहेकाले दुर्घटना भएको दाबी गरेको हो । ढाकाबाट काठमाण्डौसम्मको एक घण्टे यात्राका क्रममा चालक सुल्तानले कयौपटक … Continue reading युएस बंगलाको विमान दुर्घटनामा पाइलट नै दोषी